Our Mission : Food, Education, Medicine
आमाको नामबाट नागरिकता दिने सम्बन्धी नागरिकता नियमावली तथा कानुनी व्यवस्था पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा पनि केही जिल्ला प्रशासन कार्यालयहरूमा अझै आमाको नामबाट नागरिकता प्रदान नगरिएको भन्ने गुनासो तथा जानकारी प्राप्त भइरहेको छ। त्यसैले हालसम्म आमाको नामबाट नागरिकता नदिएको वा प्रक्रिया अवरुद्ध रहेको जिल्ला प्रशासन कार्यालयहरू कुन–कुन हुन् भन्ने सम्बन्धमा तथ्यगत जानकारी उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।
4th June 2026
Rights Cannot Be Denied After Legal Impl...
3rd June 2026
Memorandum Submitted to Sunsari CDO on C...
30th April 2026
19th April 2026
0 Comments